जसलाई युवाले सुन्छन् उनीहरूले सडक सुरक्षाको कुरा किन बोल्नुपर्छ?
setopati.com
. २ घण्टा अघि
नेपालमा सवारी दुर्घटना अब संयोग वा दुर्भाग्यको नाममा टार्न मिल्ने घटना रहेन; यो हाम्रो समाजको भयावह र कटु यथार्थ बनिसकेको छ। तथ्याङ्कको निर्मम ऐना हेर्ने हो भने, हरेक सूर्योदयसँगै सडकमा निस्किएका ...
Comment
Liked by: