टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
annapurnapost.com
. २ घण्टा अघि
तानसेन : तिनाउँ गाउँपालिका–३ दोभान सडकमा टिप्परले मोटसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । लु २ ख १८८३ नम्बरको टिपरले लु ४९ प ७७९५ नम्वरको मोरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको...
Comment
Liked by: