राप्रपाको संकल्प पत्र : ‘पृथ्वीपथ’ राष्ट्र निर्माणको मौलिक मार्गचित्र
dcnepal.com
. २ घण्टा अघि
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संकल्प पत्र सार्वजनिक गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी संकल्प पत्र सार्वजनिक गरेको हो।
Comment
Liked by: