पाल्पामा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
lokaantar.com
. २ घण्टा अघि
पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु २ ख १८८३ न...
Comment
Liked by: