खाल्डोमा परेर एकै घरका दुई बालबालिकाको मृत्यु
ratopati.com
. २ घण्टा अघि
सुर्खेत । सुर्खेतमा खाल्डोमा परी दुई जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका—९ का ७ वर्षीय खेमराज कटुवाल र ५ वर्षीया दीपिका कटुवाल हुन् । उनीहरू कालिकोटको तिलागुफा नगर...
Comment
Liked by: