सोयाबिन तेलको ‘री-एक्सपोर्ट’ मा उछाल, सात महिनामा ७८ अर्बको प्रशोधित तेल निर्यात
aarthiknews.com
. २ घण्टा अघि
काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा कच्चा खाद्य तेल आयात र प्रशोधित तेल निर्यात दुवै उच्च दरले बढेका छन् । भन्सार विभागका अनुसार साउनदेखि माघसम्म ९३ अर्ब ७५ करोड रुपैयाँ बराबरको कच्चा खाद्य त...
Comment
Liked by: