खाना बनाउँदै गर्दा बेहोस भएका निर्वाचन प्रहरीको उपचार क्रममा मृत्यु
setopati.com
. २ घण्टा अघि
कञ्चनपुरमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ। पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको मंगलबार उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ...
Comment
Liked by: