भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई शुभकामना दिएको ‘एआई भिडिओ’ फैलाउने व्यक्ति पक्राउ
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इनरुवा निवासी २७ वर्षीय रामचन्द्र ठाकुर...
सम्बन्धित विषयहरू
Comment
Liked by: