हिउँदमा निदाएको कर्णालीको बगरमा लोभलाग्दो प्याजखेती, उत्साहित किसान
arthadabali.com
. २ घण्टा अघि
भजनी / टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि कर्णाली नदीको किनारमा बगरखेती गर्दै आएका छन् । सिँचाइको सहजता हुने र उत्पादन पनि राम्रो दिने भएपछि उनले कर्णाली नदी किनार तथा टापुको स...
Comment
Liked by: