मधेशको मुख्य नेतृत्व गर्ने जिम्मेवारी कांग्रेसको हो, एमाले र क्षेत्रीय दलको होइन: गगन थापा
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू काठमाडौं ४ मा सहज जित्नसक्ने आधार हुँदाहुँदै पनि सर्लाही ४ मा जोखिम मोलेरै आएको बताएका छन्। सर्लाही ४ रामनगरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै...
Comment
Liked by: