जेनजी आन्दोलनमा लुटिएको हतियार निस्किन सुरु, भक्तपुरबाट एक पक्राउ
corporatenepal.com
. २ घण्टा अघि
काठमाडौं । भक्तपुरको सूर्यविनायक–८ भुम्डोलबाट इन्सास राइफल र गोलीसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले आफूहरुको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोरखाको पालुङटार नगरपालिका ९ घर भएका ३१...
Comment
Liked by: