६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी
Ujyaaloonline.com
. २ घण्टा अघि
काठमाण्डौ – प्रतिनिधिसभा चुनावका लागि ६६ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म ६६ जिल्लाका १ सय ४२ निर्वाचन क्षेत्रका लागि १ करोड ८२ लाख ३० हजार मतपत्र छपाइ भइसकेको आय...
Comment
Liked by: