वित्तीय कालोसूचीमा रहेका धुनषा– १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको पुष्टि भएपछि उनको उम्मेदवारी खारेज भएको हो ।...
Comment
Liked by: