१० औँ अर्किड कपमा ग्रिनविच विजयी
neplays.com
. २ घण्टा अघि
काठमाडौं । ग्रिनविचले १० औँ अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ । ग्रिनविचले बोधीसदनलाई १–० गोलले पराजित गर्यो । ग्रिनविचका दीक्षित थापाले...
Comment
Liked by: