पाल्पामा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु
nepalviews.com
. २ घण्टा अघि
पाल्पा । तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्गमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु४९प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशा...
Comment
Liked by: