कोराबाटै एमाले उम्मेदवार ढकाल भन्नुहुन्छ, ‘म यता भए पनि मन तपाईँहरुसँगै छ’
newsofnepal.com
. २ घण्टा अघि
विराटनगर । नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले कोराबाटै आफू मतदाताको सँगै रहेको बताउनुभएको छ । निर्वाचनको प्रचारप्रसारकै क्रममा ढकालका बुवाको ...
Comment
Liked by: