झापा गोल्डकप : सेमिफाइनलबाटै घर फर्कियो ४ पटकको विजेता आर्मी
lokaantar.com
. २ घण्टा अघि
झापा गोल्डकपमा चार पटकको विजेता त्रिभुवन आर्मी फूटबल क्लब सेमिफाइनलबाटै घर फर्किएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी सातौं झापा गोल्डकपअन्तर्गत आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा ...
Comment
Liked by: