इजरायली सेनाद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी
shilapatra.com
. १ घण्टा अघि
इजरायली सेनाले लेबनानका दर्जनौं स्थानहरूमा नयाँ निकासी आदेश जारी गरेको छ । मंगलबार इजरायली सेनाले विज्ञप्ति जारी गर्दै लेबनानको ५० वटा स्थानका बासिन्दाहरूलाई, आफ्नो सुरक्षाका लागि तुरुन्तै सुरक्षित...
Comment
Liked by: