कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी
shilapatra.com
. २ घण्टा अघि
ललितपुरको कुपण्डोलस्थित दाउरा थकाली रेष्टुरेन्टमा आगलागी भएको छ । मंगलबार दिउँसो पौने ४ बजेतिर आगलागी सुरु भएको हो । प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२ १५:५१
Comment
Liked by: