सबै मतदान केन्द्रमा पुगे निर्वाचन कर्मचारी
newsofnepal.com
. २ घण्टा अघि
बाजुरा। भौगोलिक विकटका वावजुत फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन गराउन कर्मचारी र सुरक्षाकर्मीहरु सोमवार बेलुकी नै बाजुराका ११८ वटै मतदान केन्द्रमा पुगेर आवश्यक प्रक्रिया थालेका ...
Comment
Liked by: