ललितपुरको दाउरा थकालीमा आगलागी
setopati.com
. २ घण्टा अघि
ललितपुरको पुल्चोकस्थित एक रेष्टुरेन्टमा आगलागी भएको छ। मंगलबार दिउँसो पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको हो। आगलागी कसरी लागेको खुलिसकेको छैन। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
Comment
Liked by: