राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब उठाउने, ब्याजदर कति ?
arthadabali.com
. २ घण्टा अघि
काठमाडौँ / नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ६ दिनका लागि एक खर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत मंगलबार उक्त रकम खिच्न लागेको...
Comment
Liked by: