भीरको बिचमा झुण्डिएर कफीको चुस्की : चीनमा छ विश्वकै सबैभन्दा खतरनाक क्याफे
ratopati.com
. २ घण्टा अघि
फुजियान । कफी पिउनु सामान्यतया एउटा आरामदायी अनुभव हो, तर चीनको फुजियान प्रान्तमा रहेको एउटा अनौठो क्याफेमा पुग्दा भने जोसुकैको मुटुको धड्कन बढ्न सक्छ। समुद्र सतहबाट करिब ६० मिटर उचाइमा सिधा ठडिएको...
Comment
Liked by: