ललितपुरको दाउरा थकालीमा आगलागी
farakdhar.com
. २ घण्टा अघि
ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ । मंगलबार दिउँसोदेखि आगलागी सुरु भएको हो। दाउरा थकालीको माथिल्लो तलामा आगलागी भएको हो । आगलागी कसरी भयो भन्नेबारे खुलिसकेको छैन। अहिले आगो नियन्...
Comment
Liked by: