ललितपुरको दाउरा थकाली रेस्टुरेन्टमा आगलागी
barnanmedia.com
. २ घण्टा अघि
ललितपुरको पुल्चोकलस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी भएको छ। मंगलबार अपराह्न दाउरा थकाली रेस्टुरेन्टको माथिल्लो तलमा आगलागी भएको हो। आगलागीको कारण खुलेको छैन। अहिले आगो निभाउने प्रयास भइरहेको...
Comment
Liked by: