खाडीस्थित नेपाली दूतावास भन्छन्– अहिलेसम्म नेपाली सुरक्षित छन्, घर फर्किन्छु भन्दै सम्पर्कमा आउनेहरू बढे
shilapatra.com
. २ घण्टा अघि
खाडीका देश र इरानमा रहेका नेपालीहरू अहिलेसम्म सुरक्षित रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएका छन् । अमेरिका–इजरायल र इरानबीच शनिबारदेखि जारी युद्धले नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीका देश...
सम्बन्धित विषयहरू
Comment
Liked by: