अलपत्र नेपालीको उद्धार तथा सहयोगका लागि अनलाइन पोर्टल सञ्चालनमा
onlinekhabar.com
. २ घण्टा अघि
१९ फागुन, काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिका कारण अलपत्र नेपालीको विवरण संकलन तथा आवश्यक सहयोग एवं उद्धारका लागि सरकारले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । इजरायल-अमेरिका र...
सम्बन्धित विषयहरू
Comment
Liked by: