मिथिलामा बम विस्फोट हुँदा दुई जना घाइते
rajdhanidaily.com
. २ घण्टा अघि
काठमाडौं । धनुषाको मिथिला नगरपालिकामा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्। मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व(पश्चिम राजमार्गको बडहरी पुलमाथि बम विस्फोट हुँदा दुई जना बालबालिका घाइते भएका हुन्...
Comment
Liked by: