पश्चिम नवलपरासीका मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा जडान
gorkhapatraonline.com
. २ घण्टा अघि
पश्चिम नवलपरासीमा प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मतगणनाका लागि दुई वटा निर्वाचन क्षेत्रमा तारजालीसहित सिसी क्यामेरा जडान गरिएको छ । निर्वाचन क्षेत्र नम्बर एकमा बर्दघा...
Comment
Liked by: