आनाको ‘रमिताको पिरती’ अब ओटीटीमा
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं– गत माघ २३ गते प्रदर्शनमा आएको नेपाली फिल्म ‘रमिताको पिरती’ अब घर बसि–बसि हेर्न पाइने भएको छ । हजुर, अब यो फिल्म ओटीटीमै हेर्न पाइने भएको छ । एउटा भिडियो सार्वजनिक गर्दै फिल्मकी अभिनेत्री...
Comment
Liked by: