धनुषामा विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिका घाइते
nepalviews.com
. २ घण्टा अघि
जनकपुर । धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिका घाइते भएका छन् । बडहरीस्थित बडहरी पुलमाथि टेपले बेरिएको शंकास्पद वस्तु हिँडिरहेका दुई बालबालिकाको खुट्टाले छोएपछि...
Comment
Liked by: