सर्लाहीमा ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन
shilapatra.com
. २ घण्टा अघि
सर्लाहीमा चुनावमा खटिएका एक जना मतदान अधिकृतको निधन भएको छ । पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा ड्युटीमा खटिएका मतदान अधिकृत ४२ वर्षीय रघुनाथ महतोको निधन भएको हो । जिल...
Comment
Liked by: