प्लानिङ ब्वाइज बुढासुब्बा गोल्डकप च्याम्पियन
baahrakhari.com
. २ घण्टा अघि
धरान । २६औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज क्लबले जितेको छ । शनिबार (फागुन २) धरान रंगशालामा भएको फाइनल खेलमा प्लानिङले चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै...
Comment
Liked by: