अमेरिका र इजरायलको आक्रमणमा परेर इरानमा मृत्यु हुनेको संख्या ७८७ पुग्यो
lokaantar.com
. २ घण्टा अघि
इजरायल र संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध आक्रमणलाई तीव्र बनाएका छन् । इरानको सरकारी प्रसारण संस्थामाथि गरिएको आक्रमणसहित पछिल्ला कारबाहीमा मृतकको संख्या ७८७ पुगेको जनाइएको छ । इजरायली सेनाले ...
सम्बन्धित विषयहरू
Comment
Liked by: