मौन अवधिमा पनि फेसबुकमार्फत भटाभट आफ्ना उम्मेदवारका लागि भोट माग्दै एमाले नेता अन्सारी
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । नेकपा (एमाले) का नेता अबुल हुसेन अन्सारीले निर्वाचन मौन अवधिमा पनि सामाजिक सञ्जालमार्फत एमाले उम्मेदवारहरूको पक्षमा भोट मागिरहेको पाइएको छ । सोमबार राति १२ बजेदेखि सुरु भएको मौन अवधिपछि ...
Comment
Liked by: