निर्वाचन आउन २ दिन बाँकी रहँदा ११ दल र १९८६ उम्मेदवारले मात्र खोले बैंक खाता
farakdhar.com
. २ घण्टा अघि
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । मतदानको ...
Comment
Liked by: