पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
जिल्लाको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा डुबेर आज एक जनाको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर अन्दाजी १५ वर्षीय दिवस बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उप...
Comment
Liked by: