धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर
gorkhapatraonline.com
. १ घण्टा अघि
धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँमा दुई पक्षका युवाहरूबिच झडप भएको छ । विवादले उग्र रुप लिएर झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । खानपिन गरेर होली मना...
Comment
Liked by: