असम—मिजोरममा सीमा विवाद, ६ प्रहरीको मृत्यु
farakdhar.com
. ४ बर्ष अघि
असमका मुख्यमन्त्री हिमन्त बिस्व सरमाले असम र मिजोरममा सीमा विवादमा भएको दंगामा ६ असम प्रहरी जवान मारिएको बताएका छन् । उनीहरुको ज्यान राज्यको सीमा रक्षा गर्दा भएको मुख्यमन्त्री सरमाले बताएका छन् । ...
Comment

Liked by: