चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान
ratopati.com
. २ घण्टा अघि
बाँके । नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको भीडभाड हुने गर्दछ । करिब चार दशकदेखि स्थानीय अरमान अलीले हलुवा–पराठाको स्वाद चखाउँदै आएका छन् । फेमस...
Comment
Liked by: