ढिस्कोले पुरिएर एकको मृत्यु
gorkhapatraonline.com
. २ घण्टा अघि
म्याग्दीमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–२,बावियाचौर–सल्यान जाने भित्री सडकमा ग्याविन जाली भर्ने क्रममा माटोको ढिस्कोले पुरिएर रोल्पाको सुनछहरी गाउँपालि...
Comment
Liked by: