नीता थापाले जितिन् ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि
lokaantar.com
. २ घण्टा अघि
सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन् । शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच राजु लामाको टिमकी प्रतिस्पर्धी थापाले उपाधि उचालेकी हुन् । ‘भ्वाइस अ...
Comment
Liked by: