आईसीसी टी-२० विश्वकप : वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै नेपाल
nepalnews.com
. २ घण्टा अघि
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र वेस्ट इन्डिजको खेल नेपाली समय अनुसार आइतबार बिहान ११ः१५ बजे भारतको मुम्बईस्थित वनखेडे मैदा...
Comment
Liked by: