विश्वकप क्रिकेटमा भिड्दैछन् भारत र पाकिस्तान
setopati.com
. २ घण्टा अघि
आइसिसी टी-२० विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दैछन्। आइतबार बेलुकी सवा ७ बजे भारत-पाकिस्तानबीचको खेल श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा स्टेडियममा खेल हुनेछ। यसअघि पाकिस्तानले भातरविरूद्ध...
Comment
Liked by: