रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
shilapatra.com
. २ घण्टा अघि
रौतहटमा भारतीइ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र २१ वर्षीया उनकी श्रीमतीको मृत्यु भएको हो...
Comment
Liked by: