ज्वरोको बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव
reportersnepal.com
. ३ बर्ष अघि
भक्तपुर, १० माघ: भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ । भक्तपुरमा फार्म...
Comment

Liked by: