धनुषामा विस्फोटक पदार्थ पड्किँदा २ बालबालिका घाइते
barnanmedia.com
. २ घण्टा अघि
धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा विस्फोटक पदार्थ पड्किँदा २ जना स्थानीय बालक घाइते भएका छन् । बडहरीस्थित बडहरी पुलमाथि टेपले बेरिएको शंकास्पद वस्तुमा हिँडिरहेको २ जना स्थानीय बालकको खुट्टाले छोए...
Comment
Liked by: