रौतहटमा मोटरसाइकल दुर्घटना : श्रीमान्–श्रीमतीको मृत्यु
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ । रौतहटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । दुर्गाभगवती गाउँपालिका वडा नं. ४ स्थित गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घट...
Comment
Liked by: