इन्टरनेट जोड्नेक्रममा करेन्ट लागेर मृत्यु
nepalpress.com
. २ घण्टा अघि
काठमाडौँ । सिन्धुलीमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका श्रमिकको उपचारक्रममा मृत्यु भएको छ । गोलञ्जोर गाउँपालिका–५ आलडाँडा क्षेत्रमा बिजुलीको पोलमा चढेर काम गरिरहेका तीनपाट...
Comment
Liked by: