राजीव झाको समर्थनले रास्वपालाई मधेशमा बलियो आधार, धनुषा–३ मा मनिषलाई सहज
lokaantar.com
. २ घण्टा अघि
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीबाट धनुषा–३ मा उम्मेदवारी दिएका डा. राजीव झाले रास्वपा उम्मेदवार मनिष झालाई समर्थन गरेका छन् । मधेशको छोरा बालेनलाई प्रधानमन्त्री बनाउने भ...
सम्बन्धित विषयहरू
Comment
Liked by: